महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम भुक्तानी
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी (बीमाङ्क) रकम भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले (बीमा लेख नम्बर ४०१००००५८८ का) शुक्लागण्डकी नगरपालिका ११ तनहुँका बीमित कमल बहादर चन्दको परिवारलाई बीमा रकम भुक्तानी गरेको हो ।
स्वर्गीय बीमित चन्दले भदौं ३१ गते महालक्ष्मी लाईफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको बीमा गरेका थिए । बीमितको आकस्मिक मृत्यु भएकाले चन्दले इन्छाएको व्यक्तिलाई १६ लाख ५० हजार रुपैयाँ बीमितका छोरा अमृत कुमार चन्दलाई बीमा कम्पनीका क्षेत्रीय प्रबन्धक अखिल धमलाले हस्तातरण गरेका थिए ।
स्वर्गीय चन्दले इन्स्योरेन्समा २ किस्तामा ३ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । चन्दको ०७९ साउन २५ गते मृत्यु भएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

